← Help

What AI Sathi does

एआई साथी के गर्छ?

Updated 2026-10-04

English

AI Sathi answers how-to questions from these guides, takes you to the right screen, and reads your own orders, earnings, receipts or sessions to tell you where things stand. • It never places orders, pays or changes anything — it takes you to the screen that does. • It never shows anyone else's information. • Talk to a person opens a support request with the conversation attached. • Each message is deleted 30 days after it was sent. What you type is never kept in the audit log — only which order or screen was looked up, for security. • A conversation you hand to a person stays with that support request.

नेपाली

एआई साथीले यी गाइडबाट 'कसरी गर्ने' प्रश्नको उत्तर दिन्छ, सही स्क्रिनमा पुर्‍याउँछ, र तपाईंकै अर्डर, कमाइ, रसिद वा सत्रको जानकारी पढेर बताउँछ। • यसले अर्डर गर्दैन, पैसा तिर्दैन, केही बदल्दैन — त्यस्तो काम गर्ने स्क्रिनमा लैजान्छ। • अरू कसैको जानकारी देखाउँदैन। • 'मानिससँग कुरा' थिच्दा कुराकानीसहित सहायता अनुरोध खुल्छ। • कुराकानीका सन्देश ३० दिनपछि मेटिन्छन्। तपाईंले लेखेको कुरा अडिट लगमा राखिँदैन — कुन अर्डर वा स्क्रिन हेरियो भन्ने मात्र सुरक्षाका लागि रहन्छ। • मानिसलाई सुम्पिएको कुराकानी सहायता अनुरोधसँगै रहन्छ।

Did this answer your question?

If not, ask us — a person replies on your account.

Ask a question