← Help

How to pay

भुक्तानी कसरी गर्ने

Updated 2026-10-04

English

At checkout you can pay with eSewa, ConnectIPS, or cash on delivery (where offered). • eSewa/ConnectIPS: pay on the gateway page and come back to the app; the order confirms itself. • If a payment fails, tap Pay again on the order. An unpaid order is cancelled after a while and its stock released. • If money left your account but the order is not confirmed, the system keeps checking the payment. If it is not settled within 24 hours, ask for help.

नेपाली

चेकआउटमा eSewa, ConnectIPS वा घरमै नगद (COD, उपलब्ध ठाउँमा) छान्न सकिन्छ। • eSewa/ConnectIPS: भुक्तानी पृष्ठमा तिरेर एपमा फर्किनुहोस्; अर्डर आफैं पुष्टि हुन्छ। • भुक्तानी असफल भए अर्डरबाटै 'फेरि तिर्नुहोस्' थिच्नुहोस्। नतिरेको अर्डर केही समयपछि आफैं रद्द हुन्छ र सामान फेरि बिक्रीमा जान्छ। • पैसा कटेको तर अर्डर पुष्टि नभएमा चिन्ता नगर्नुहोस् — प्रणालीले भुक्तानी जाँच गरिरहन्छ। २४ घण्टामा पनि नमिले सहायता माग्नुहोस्।

Did this answer your question?

If not, ask us — a person replies on your account.

Ask a question