← Help

How to place an order

अर्डर कसरी गर्ने

Updated 2026-10-04

English

1. Find the product in Browse, or pick a category from Home. 2. Open it, choose the weight or size, and tap Add to cart. 3. In the cart, adjust quantities and tap Checkout. 4. Choose a delivery address (province, district, palika, ward) or a pickup outlet. The delivery charge is shown there. 5. Choose how to pay and confirm. Your order number (ORD-…) is under Account › Orders.

नेपाली

१. Browse मा सामान खोज्नुहोस् वा गृहबाट श्रेणी छान्नुहोस्। २. सामान खोलेर तौल वा साइज छान्नुहोस्, अनि 'कार्टमा राख्नुहोस्' थिच्नुहोस्। ३. कार्टमा परिमाण मिलाउनुहोस् र 'चेकआउट' थिच्नुहोस्। ४. ठेगाना (प्रदेश, जिल्ला, पालिका, वडा) छान्नुहोस् वा पिकअप केन्द्र रोज्नुहोस्। ढुवानी शुल्क त्यहीँ देखिन्छ। ५. भुक्तानी विधि छानेर अर्डर पुष्टि गर्नुहोस्। अर्डर नम्बर (ORD-…) खाता › अर्डरमा देखिन्छ।

Did this answer your question?

If not, ask us — a person replies on your account.

Ask a question