← Help

Understanding your earnings

मेरो कमाइ बुझ्ने

Updated 2026-10-04

English

The Earnings tab shows three things: • Earned — from your receipts and sales. • Paid — what has already been paid out. • Due — what comes with the next payout, and that payout's date (BS and AD). The value of goods still waiting to be sold is shown separately.

नेपाली

कमाइ ट्याबमा तीन कुरा देखिन्छ: • कमाएको जम्मा — रसिद र बिक्रीबाट। • तिरिसकेको — भुक्तानी भइसकेको रकम। • बाँकी — अर्को भुक्तानीमा आउने, र अर्को भुक्तानीको मिति (वि.सं. र ई.सं.)। बिक्री हुन बाँकी सामानको रकम छुट्टै देखाइन्छ।

Did this answer your question?

If not, ask us — a person replies on your account.

Ask a question