When and how payouts arrive
भुक्तानी कहिले र कसरी आउँछ
Updated 2026-10-04
English
• Payouts run on set days of the month; the next date is on the Earnings tab. • To be paid to a bank or wallet, add a payout account in your profile. It is used only after your KYC (citizenship and account proof) is approved. • Each payout has a statement (PDF) on the Earnings tab. • If a payout fails the reason is shown; once the account is fixed it goes in the next payout.
नेपाली
• भुक्तानी महिनाको तोकिएका दिनमा हुन्छ; अर्को मिति कमाइ ट्याबमा छ। • बैंक वा वालेटमा पैसा पाउन प्रोफाइलमा भुक्तानी खाता थप्नुहोस्। KYC (नागरिकता र खाताको प्रमाण) स्वीकृत भएपछि मात्र खाता प्रयोग हुन्छ। • हरेक भुक्तानीको विवरण (PDF) कमाइ ट्याबबाट हेर्न सकिन्छ। • भुक्तानी असफल भए कारण देखिन्छ; खाता सच्याएपछि अर्को भुक्तानीमा जान्छ।
Did this answer your question?
If not, ask us — a person replies on your account.
Ask a question